Search
Close this search box.

ललितपुर मेयर कप महिला टि २० आजबाट

आजबाट ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यँलयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ । पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । दोस्रो खेलमा १ बजेबाट नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan