Search
Close this search box.

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शुक्रवार) तीन खेल हुँदैछन् । तीनमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । 

दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् । सोही समयमा एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम खेलमा साँझ ६ बजे दशरथ रंगशालामा एनआरटी र खुमलटार मैदान भिड्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan