Search
Close this search box.

ए डिभिजन लिगमा आज दुई खेल हुने

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तरगत आइतबार दुई खेल हुने भएका छन् । 
जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेदेखि जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुने छ ।  

यसैगरी एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ  । सो खेल पनि दिउँसो ३ बजेदेखि नै हुने एन्फाले जनाएको छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan