Search
Close this search box.

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनित  ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मले शनिबारबाट उपत्यका उपत्यकामा १८  र बाहिर मोफसलमा ११ वटा हलमा ५१ औं दिन पार गरेको हो ।

फिल्मले अहिलेसम्म १७ करोड बढी ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले दिए । ‘विशेषगरि पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ’ पोखरेलको भनाई छ । 

नयाँ बर्षको अवसर पारेर १ बैशाखबाट प्रदर्शनमा आएको फिल्मले अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म राम्रो दर्शक पाएको छ । 

लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan