Search
Close this search box.

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

नेपालको सेयर बजार पछिल्लो २ वर्षदेखि सुस्ताएको छ। विभिन्न नीतिगत व्यवस्थाले बजार माथि उठ्न सकिरहेको छ।

बजार सुस्ताए पनि नयाँ लगानीकर्ता भित्रिने क्रम भने बढ्दै गएको पाइएको छ। सीडीएससीकै पछिल्लो तथ्यांक हेर्ने हो भने मेरो सेयर प्रयोगकर्ताको संख्या ४९ लाख माथि पुगेको छ। आजसम्म मेरो सेयर लिनेको संख्या ४९ लाख १० हजार ३७६ रहेको छ।

हाल आईपीओ भर्न मेरो सेयर अनिवार्य नै रहेको छ। मेरो सेयर लिएपछि मात्रै आईपीओ भर्न पाइन्छ।

उता डिम्याट अकाउन्ट खोल्नेको संख्या पनि बढिरहेको छ। हालसम्म सीडीएससीको तथ्यांकअनुसार ५८ लाख ४८ हजार ७७३ वटा डिम्याट अकाउन्ट खुलेका छन्।

त्यसो त सीडीएससीले निष्क्रिय रहेका १५ लाख आसपासको डिम्याट अकाउन्ट बन्द गर्ने तयारी पनि गरिरहेको छ। यसबारेमा सीडीएससीले अध्ययन गरिरहेको छ।

सीडीएससीका अनुसार हाल डिम्याट अकाउन्ट ११ अर्ब २ करोड ३१ लाख ६७ हजार ७१७ कित्ता सेयर रहेका छन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

४९ लाख माथि पुग्यो मेरो सेयर प्रयोगकर्ताको संख्या

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan