Search
Close this search box.

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

 आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा गिरावट आएको छ ।

सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ । २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो ।

यस्तै, आज २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।

यसअघि आइतबार नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएका थियो भने २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसैगरी आज हिजो जस्तै आजपनि सबै उपसूचक राताम्मे भएको छ । आइतबार सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan