Search
Close this search box.

भिजन लुम्बिनी उर्जा कम्पनीले सवा ३८ करोडको आईपीओ निष्काशन

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले गत मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो । 

कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको थियो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

सेबोनबाट अनुमति पाएसँगै बैदेशिक रोगजारीमा रहेका, आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारी थाल्ने कम्पनीले जनाएको छ ।   

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan