Search
Close this search box.

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको छ ।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ८५ हजार ८१० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाएको छ भने बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan