Search
Close this search box.

दोहोरो अंकले घट्यो नेप्से

 आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से घटेको छ । आज नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ ।

आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक २.३३ र जीवन तथा निर्जीवन बीमा उपसूचक समान २ प्रतिशतले घटेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो नेप्से

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

दोहोरो अंकले घट्यो नेप्से

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

दोहोरो अंकले घट्यो नेप्से

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

दोहोरो अंकले घट्यो नेप्से

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

दोहोरो अंकले घट्यो नेप्से

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

दोहोरो अंकले घट्यो नेप्से

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

दोहोरो अंकले घट्यो नेप्से

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

दोहोरो अंकले घट्यो नेप्से

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan