Search
Close this search box.

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ ।

अघिल्लो दिन आइतबार मात्रै दोहोरो अंकले बढेको शेयर बजार आज ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ३४ लाख ३२ हजार २६७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, थ्रि स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर सकारात्म सकिर्ट लेबलमा कारोबार भएको छ । त्यसैगरी कारोबारका आधारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड २८ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

सोमबार बजार पूँजीकरण २९ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

लगातारको घटेको शेयर बजार सामान्य अंकले बढ्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan