Search
Close this search box.

सामान्य अंकले घट्यो नेप्से

साता कारोबारको तेस्रो दिन आज नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ ।

आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको छ । आज १५१ कम्पनीको शेयरमूल्य घट्दा ७१ को बढेको छ भने ७ कम्पनीको शेयरमूल्य तटस्थ रहेको छ ।

आज ट्रेडिङ तथा उत्पादन र प्रशोधन उपसूचक ०.४६ र ०.३८ प्रतिशतले बढेको छ भने अन्य सबै उपसूचक घटेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सामान्य अंकले घट्यो नेप्से

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सामान्य अंकले घट्यो नेप्से

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सामान्य अंकले घट्यो नेप्से

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सामान्य अंकले घट्यो नेप्से

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सामान्य अंकले घट्यो नेप्से

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सामान्य अंकले घट्यो नेप्से

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सामान्य अंकले घट्यो नेप्से

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सामान्य अंकले घट्यो नेप्से

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan