Search
Close this search box.

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

 साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले वृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि आइतबार नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को विन्दुमा कायम भएको थियो भने २७६ सूचीकृत कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, आज शेयर बजार बढेसँगै नेप्सेमा कारोबार भएका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ । आज हाइड्रोपावर इन्डेक्स सर्वाधिक प्रतिशतले बृद्धि भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan