Search
Close this search box.

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको जानकारी दिँदै सुन प्रतितोला ८०० रुपैयाँले घटेको जनाएको हो ।

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan