Search
Close this search box.

४४ अंकले बढ्यो शेयर बजार

साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । जहाँ एकैदिन चार कम्पनीको सेयर सकिर्ट लेबलमा कारोबार भएका छन् ।

बिहीबार शेयर बजार ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा कायम भएको छ । यसदिन ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँको कारोबार हुँदा बजारमा १ करोड १२ लाख ६४ हजार २०९ कित्ता शेयरको खरिदबिक्री भएको हो । अघिल्ला कारोबारका तुलनामा आज कारोबार रकम ह्वात्तै बढेको छ ।

त्यस्तै, एकैदिन चार कम्पनी ९नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था० को सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने, कारोबारका साथ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० करोड १८ लाख ३६ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

४४ अंकले बढ्यो शेयर बजार

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

४४ अंकले बढ्यो शेयर बजार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

४४ अंकले बढ्यो शेयर बजार

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

४४ अंकले बढ्यो शेयर बजार

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

४४ अंकले बढ्यो शेयर बजार

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

४४ अंकले बढ्यो शेयर बजार

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

४४ अंकले बढ्यो शेयर बजार

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

४४ अंकले बढ्यो शेयर बजार

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan