Search
Close this search box.

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

हेटौंडा –मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलामा जारी दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा मनहरी २ नम्बर खेलकुद विकास समिति विजयी भएको छ । 
२ नम्बरले आरआर वाइसीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत नतिजा निकालिएको हो । खेलमा मनहरी २ का विजय दोङ म्यान अफ द म्याच भए । 
जारी प्रतियोगितामा शनिबार पदमपोखरी फुटबल एकेडेमीले आयोजक जनआदर्श समाज युवा क्लवको बी समूहसँग खेल्नेछ । यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ ।
मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मनहरीमा जारी वडाध्यक्ष कपमा मनहरी २ विजयी

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan