Search
Close this search box.

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

हेटाैंडा- हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव २०८० हुने भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडा- १० स्थित टिसिएन खेल मैदानमा पुस ५ गते देखि १७ गते सम्म महोत्सव हुने बिहीबार पत्रकार सम्मेलन मार्फत आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हाे ।

समितिका अध्यक्ष वेष खड्कीका अनुसार यस महाेत्सव अन्यभन्दा केही फरक हुनेछ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गरिनेछ । महोत्सवमा अवधिमा सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य, नृत्यसहित दैनिक रुपमा खेलकुद प्रतियोगिता हुने खड्कीले बताए ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइल, खेलकुद सामाग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलकलगायत अन्य व्यवसायिक स्टलहरु राखिने राखिनुको साथै उत्कृष्ट बाल उद्दानसमेत राखिने खड्कीले जानकारी दिए । महोत्सवमा जुवाजन्य क्रियाकलाप तथा मादक पदार्थ बिक्री गर्न र सेवन गर्न पूर्णरुपमा निषेध गरिएको जनाइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटाैंडामा खेलकुद तथा व्यापार महाेत्सव हुँदै

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan