Search
Close this search box.

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से ०.४४ अंकले बढेर १८२६.६७ विन्दुमा पुगेको छ। यो सेसनमा ९ स्क्रिप्टको  २८० कित्ता सेयर ७२ हजार ४९६ रुपैयाँमा खरिदबिक्री भए।

प्री ओपन सेसनमा ९ स्टकको कारोबार भयो। जसमध्ये ५ स्टकको मूल्य बढ्दा ३ को घट्यो बाँकी १ को स्थिर रह्यो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan