Search
Close this search box.

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई ध्यानमा राखेर आजबाट आइपीओ खुल्ला गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले जनाएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओको लागि आवेदन दिन सकिनेछन् ।

इच्छुक व्यक्तिहरुले अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछन् ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आगामी मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan