Search
Close this search box.

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट आइपीओ खुल्ला गरेको हो ।

सर्वसाधारणले आईपीओमा आजबाट मंसिर १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराए ।

इच्छुक व्यक्तिले न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्ला

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan