Search
Close this search box.

१०९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं – आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२ अंकले घटेर १८४७.८१ को विन्दुमा पुगेर रोकिएको थियो ।

ययसअघि आइतबार नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको थियो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २४२ कम्पनीको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर खरिदबिक्रि भएको द्ध भने १ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसअघि आइतबार नेप्सेमा २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि हुँदा ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

१०९ कम्पनीको सेयर मूल्य घट्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

१०९ कम्पनीको सेयर मूल्य घट्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

१०९ कम्पनीको सेयर मूल्य घट्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

१०९ कम्पनीको सेयर मूल्य घट्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

१०९ कम्पनीको सेयर मूल्य घट्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

१०९ कम्पनीको सेयर मूल्य घट्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

१०९ कम्पनीको सेयर मूल्य घट्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

१०९ कम्पनीको सेयर मूल्य घट्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan