Search
Close this search box.

मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्।

मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।

उनले पत्रसमेत बुझिसकेका छन्। यसअघिका काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan