Search
Close this search box.

एक कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौँ – हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ आइतबार बिहान बाँडफाँट गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये आठ जनाको आवेदन रद्द भएको छ । यसैगरी, १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम आईपीओ पाएका छन् ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

निकै ठूलो विवादमा परेको भए पनि कम्पनीको आईपीओले सुखद ओपनिङ गरेको थियो ।

अब यसपछि कम्पनीले आगामी मंसिर २७ गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

एक कम्पनीको आईपीओ बाँडफाँड

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

एक कम्पनीको आईपीओ बाँडफाँड

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

एक कम्पनीको आईपीओ बाँडफाँड

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

एक कम्पनीको आईपीओ बाँडफाँड

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

एक कम्पनीको आईपीओ बाँडफाँड

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

एक कम्पनीको आईपीओ बाँडफाँड

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

एक कम्पनीको आईपीओ बाँडफाँड

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

एक कम्पनीको आईपीओ बाँडफाँड

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan