Search
Close this search box.

डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा डलरको भाउ बढेर फेरि नयाँ उचाइमा पुगेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । यसअघि मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा थियो।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम भएकाले भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

डलरको मूल्य अहिलेसम्मकै उच्च

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

डलरको मूल्य अहिलेसम्मकै उच्च

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

डलरको मूल्य अहिलेसम्मकै उच्च

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

डलरको मूल्य अहिलेसम्मकै उच्च

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

डलरको मूल्य अहिलेसम्मकै उच्च

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

डलरको मूल्य अहिलेसम्मकै उच्च

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

डलरको मूल्य अहिलेसम्मकै उच्च

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

डलरको मूल्य अहिलेसम्मकै उच्च

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan