Search
Close this search box.

शिक्षक संगठन वागमति प्रदेशको हेटौंडा घोषणापत्र जारी

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेशको हेटौंडा घोषणापत्र जारी भएको छ । वागमती प्रदेशको पहिलो अधिवेशनले श्रीराम दाहालको संयोजकत्वमा हेटौंडा घोषणापत्र जारी गर्न म्याण्डेट दिएको थियो ।

शिक्षकको पेशागत आन्दोलन तथा संगठनको जननी जिल्ला मकवानपुरबाट यो घोषणापत्र जारी भएको हो । घोषणापत्रले संघीय शिक्षा ऐन अर्थात् कथित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध अन्तर संगठन र सरकारका विरुद्ध जोडदार आवाज उठाएको छ । कसैले नहारुन् र सबैले जितून्  भन्ने मान्यतामा संगठनको वागमति अधिवेशनले अरु ६ वटा प्रदेशलाई सन्देश दिएको घोषणापत्र संयोजक श्रीराम दाहालले प्रदेश सञ्चारलाई जानकारी दिए ।

हेरौं घोषणापत्र

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan