Search
Close this search box.

मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु

हेटौंडा –  हेटौंडा–९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रितमा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमिता विश्वकर्माको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मावनलाई बाग्लुङको सडकबाट र विश्वकर्मालाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याईएको थियो ।उनीहरुको मृत्यु बास्तबिक कारण खुलाईएको छैन ।

प्रहरीका अनुसार मानवको पुस ९ गते र विश्वकर्माको पुस १२ गते मृत्यु भएको हो । कालगतिले मृत्यु भएको आश्रमबाट सुचना आएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan