Search
Close this search box.

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

हेटाैंडा- मकवानपुरको बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगितामा उपाधि चुम्न सफल ५ नम्बर वडाकाे टीमलाई वडा कार्यालयले सम्मान गरेकाे छ ।

फुटबल प्रतियोगितामा बकैया ५ नम्बर वडाले विजय प्राप्त गरेकोप्रति हौसला तथा प्रोत्साहनका लागि खादा ओढाएर सम्मानपत्र वितरण गर्दै सम्मान गरिएको बकैया ५ नम्बर वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले जानकारी दिए ।
सम्मान कार्यक्रममा बकैया ५ नम्बर वडाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षता तथा बकैया खेलकुद विकास समितिका सदस्य सुनील दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बकैया ५ नम्बर वडा सदस्य  अमृत थिङ्, बकैया खेलकुद विकास समिति सदस्य सिताराम स्याङ्तान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर रहेको बकैया ५ नम्बर वडा खेलकुद विकास समिति सदस्य वीरबहादुर घलानको आतिथ्यता थियो । यस्तै, बकैया गाउँपालिकाका बरिष्ठ लघुउद्यम विकास श्रेष्ठ, बकैया ५ नम्बर वडा सचिव सम्झना राना, खेलप्रेमी समाजसेवी निलाराम जिम्बा, निर्मल दर्लामी, नवराज तामाङ लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

उपाधि जित्ने खेलाडीहरुलाई वडा कार्यालयले गर्‍याे सम्मान

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan