Search
Close this search box.

बागमती प्रदेशमा एकैपटक ठूलो संख्यामा कर्मचारी माग

मकवानपुर – बागमती प्रदेश , लोक सेवा आयोगले एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा तथा समूहमा गरी एक हजार ११३ जना कर्मचारी माग गरिएको हो ।

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट  http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ ।

यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको आयोगद्वारा जारी गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan