Search
Close this search box.

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घट्यो । योसँगै सूचक २१२८.५६ अंकमा झर्‍यो ।

सेसन अवधिमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan