साताको दोस्रो कारोबार दिन सोमबार प्री ओपन सेसनमा नेप्से परिसूचक ३.०१ अंकले बढेर २०९७.४८ विन्दुमा बन्द भएको छ।
प्री ओपन सेसनमा ५६ स्टकको ६ हजार ८३ कित्ता सेयर २३ लाख ४४ हजार २३३ रुपैयाँमा कारोबार भएको छ।
जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य स्थिर रह्यो।
केही प्रतिक्रिया छ कि ?


