Search
Close this search box.

आइतबार नेप्से घट्यो

आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो ।

यस्तै, आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, आज ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत र हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले घटेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आइतबार नेप्से घट्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

आइतबार नेप्से घट्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आइतबार नेप्से घट्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आइतबार नेप्से घट्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आइतबार नेप्से घट्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आइतबार नेप्से घट्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आइतबार नेप्से घट्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आइतबार नेप्से घट्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan