Search
Close this search box.

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

मनहरी– खेलकुद विकास समिति मनहरीले आयोजना गरेको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको आज शुक्रबार फाइनल खेल हुँदैछ । बिहीबार भएको सेमिफाइनल खेलबाट ३ र ४ नम्बर वडाको टिमबीच फाइनल भिडन्त निश्चित भएको हो ।

सेमिफाइनल खेलमा वडा नं ३ ले वडा नं ७ लाई पराजित गरेको हो भने वडा नं ५ लाई पराजित गर्दै वडा नं ४ ले फाइनल यात्रा तय गरेको हो ।
मनहरी गाउँपालिका ४ स्थित गोलघर खेल मैदान परिसरमा सञ्चालन भइरहेको प्रतियोगिताको आज जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा समापन हुने खेलकुद समितिका संयोजक बीरु लामाले बताए ।

प्रतियोगितामा ९ वटै वडाका ९ वटा टिमले सहभागिता जनाएका थिए । लिग कम नक आउट प्रणालीमा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

मनरी उपाध्यक्ष कप भलिबलको फाइनल आजः उपाधिका लागि ३ र ४ नं वडा भिड्ने

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan