Search
Close this search box.

तोलामा १२ सयले घट्यो सुनको मूल्य

साताको चौथो दिन बुधबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामै १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार चाँदीमा तोलाको ३० रुपैयाँ कमी आएको छ।

बुधबार छापावाल सुनको मूल्य १ लाख १६ हजार पाँच सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदी भने बुधबार तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

तोलामा १२ सयले घट्यो सुनको मूल्य

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

तोलामा १२ सयले घट्यो सुनको मूल्य

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

तोलामा १२ सयले घट्यो सुनको मूल्य

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

तोलामा १२ सयले घट्यो सुनको मूल्य

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

तोलामा १२ सयले घट्यो सुनको मूल्य

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

तोलामा १२ सयले घट्यो सुनको मूल्य

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

तोलामा १२ सयले घट्यो सुनको मूल्य

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

तोलामा १२ सयले घट्यो सुनको मूल्य

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan