Search
Close this search box.

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

आज साता कारोबारको चौथो अर्थात बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.९१ अंकले वृद्धि भएको हो ।

कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक ५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा १३२ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै, १११ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको भने घटेको छ ।

सो क्रममा आज ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan