नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको शेयरबजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ । यसदिन १४३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।
केही प्रतिक्रिया छ कि ?


