Search
Close this search box.

नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालका लागी सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

कामीले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाका मलान क्रुगरलाई आउट गराएका हुन् ।

५ बल खेलेका क्रुगर ३ रन बनाएर आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan