नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालका लागी सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

कामीले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाका मलान क्रुगरलाई आउट गराएका हुन् ।

५ बल खेलेका क्रुगर ३ रन बनाएर आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...