नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २६ हजार पुगेको छ। नेपाल सुन – चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको हो।
तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
यसैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ पुगेको छ।
केही प्रतिक्रिया छ कि ?


