आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा सुधार आएको छ ।
आज नेप्से सूचक २२ दशमलव १० अंकले बढ्दै २ हजार ५२ दशमलव ६५ अंकमा पुगेर रोकिएको हो ।
नेप्से सूचक बढेसँगै आज २ अर्ब ९२ करोड २७ लाख रुपैयाँमाथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् ।
केही प्रतिक्रिया छ कि ?


