Search
Close this search box.

सुनको मूल्य तीन दिनदेखि स्थिर

नेपाली बजारमा सुनको मूल्य तीन दिनयता स्थिर छ । गएको आइतबारदेखि सुन एउटै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, तीन दिनयता सुनको मूल्य यही कायम छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सुनको मूल्य तीन दिनदेखि स्थिर

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सुनको मूल्य तीन दिनदेखि स्थिर

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सुनको मूल्य तीन दिनदेखि स्थिर

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सुनको मूल्य तीन दिनदेखि स्थिर

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सुनको मूल्य तीन दिनदेखि स्थिर

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सुनको मूल्य तीन दिनदेखि स्थिर

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सुनको मूल्य तीन दिनदेखि स्थिर

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सुनको मूल्य तीन दिनदेखि स्थिर

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan