Search
Close this search box.

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ।

बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सुनको मूल्य हालसम्मकै उच्च

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सुनको मूल्य हालसम्मकै उच्च

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सुनको मूल्य हालसम्मकै उच्च

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सुनको मूल्य हालसम्मकै उच्च

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सुनको मूल्य हालसम्मकै उच्च

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सुनको मूल्य हालसम्मकै उच्च

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सुनको मूल्य हालसम्मकै उच्च

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सुनको मूल्य हालसम्मकै उच्च

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan