Search
Close this search box.

शेयर बजारको ओरालो यात्रा निरन्तर

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ ।

साताको पहिलो दिनदेखि लगातार घटेको शेयर बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

शेयर बजारको ओरालो यात्रा निरन्तर

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

शेयर बजारको ओरालो यात्रा निरन्तर

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

शेयर बजारको ओरालो यात्रा निरन्तर

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

शेयर बजारको ओरालो यात्रा निरन्तर

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

शेयर बजारको ओरालो यात्रा निरन्तर

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

शेयर बजारको ओरालो यात्रा निरन्तर

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

शेयर बजारको ओरालो यात्रा निरन्तर

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

शेयर बजारको ओरालो यात्रा निरन्तर

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan