Search
Close this search box.

आज पनि शेयर बजारमा गिरावट

आज साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । बुधबार शेयर बजार झिनो अकंले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दशमलव ४३ अकंले घटेर २००६ दशमलव ७८ बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आज पनि शेयर बजारमा गिरावट

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आज पनि शेयर बजारमा गिरावट

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आज पनि शेयर बजारमा गिरावट

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आज पनि शेयर बजारमा गिरावट

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आज पनि शेयर बजारमा गिरावट

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आज पनि शेयर बजारमा गिरावट

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आज पनि शेयर बजारमा गिरावट

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

आज पनि शेयर बजारमा गिरावट

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan