Search
Close this search box.

शेयर बजारमा दोहोरो अंकको गिरावट

आज बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) १० दशमलव ७१ अकंले घटेर २०२५ दशमलव ३० बिन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज ११ उपसूचक राताम्य भएका छन् ।

आज वि.सं. २०८० सालको अन्तिम शेयर कारोबारको दिन हो । भोलि चैत्र २९ गते बिहीबार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

शेयर बजारमा दोहोरो अंकको गिरावट

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

शेयर बजारमा दोहोरो अंकको गिरावट

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

शेयर बजारमा दोहोरो अंकको गिरावट

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

शेयर बजारमा दोहोरो अंकको गिरावट

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

शेयर बजारमा दोहोरो अंकको गिरावट

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

शेयर बजारमा दोहोरो अंकको गिरावट

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

शेयर बजारमा दोहोरो अंकको गिरावट

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

शेयर बजारमा दोहोरो अंकको गिरावट

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan