Search
Close this search box.

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

आइतबार सुनको मूल्य घटेको छ।

शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो। यस दिन सुन ९छापावाल० प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो।

आइतबार मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।

आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

प्रतितोला दुई हजार दुई सय रूपैयाँ घट्यो सुन

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan