Search
Close this search box.

आज पनि ओरालो लाग्यो शेयर बजार

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो गरेको छ ।

२०८१ साल लागेपछि कारोबार भएको पहिलो दिनबाट ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८१ अकंले घटेर १९९१ दशमलव ७१ बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आज पनि ओरालो लाग्यो शेयर बजार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आज पनि ओरालो लाग्यो शेयर बजार

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आज पनि ओरालो लाग्यो शेयर बजार

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आज पनि ओरालो लाग्यो शेयर बजार

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आज पनि ओरालो लाग्यो शेयर बजार

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आज पनि ओरालो लाग्यो शेयर बजार

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आज पनि ओरालो लाग्यो शेयर बजार

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

आज पनि ओरालो लाग्यो शेयर बजार

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan