Search
Close this search box.

सुनको मूल्य तोलामा सात सयले बढ्यो

सुनको मूल्य तोलामा सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ३८ हजार ६५० मा कारोबार भएको छ ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी १ हजार ७२० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७२५ मा कारोबार भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा सात सयले बढ्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सुनको मूल्य तोलामा सात सयले बढ्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सुनको मूल्य तोलामा सात सयले बढ्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सुनको मूल्य तोलामा सात सयले बढ्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सुनको मूल्य तोलामा सात सयले बढ्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सुनको मूल्य तोलामा सात सयले बढ्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

सुनको मूल्य तोलामा सात सयले बढ्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

सुनको मूल्य तोलामा सात सयले बढ्यो

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan