Search
Close this search box.

प्रतितोला ६ सय बढ्यो सुनको मूल्य

बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ लबढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan