Search
Close this search box.

नेप्से परिसूचक २३ अंकले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २३.८१ अंकले घटेको छ। बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक घटे पनि ५६ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ।

यस्तै १९१ वटाको मूल्य घटेको छ। यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ। वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो। यसबाहेक अन्य समूहको सूचक घटेको छ। जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अंकले घट्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

नेप्से परिसूचक २३ अंकले घट्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

नेप्से परिसूचक २३ अंकले घट्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

नेप्से परिसूचक २३ अंकले घट्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

नेप्से परिसूचक २३ अंकले घट्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

नेप्से परिसूचक २३ अंकले घट्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

नेप्से परिसूचक २३ अंकले घट्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

नेप्से परिसूचक २३ अंकले घट्यो

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan