Search
Close this search box.

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाल मन्त्रिपरिषद् बैठक जारी छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुने सम्भावित सूची रहेको एक मन्त्रीले जानकारी दिए ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्ने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan