Search
Close this search box.

बुधबार नेप्सेमा सामान्य अंकको वृद्धि

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

यस्तै, आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री भएको छ ।

यसैगरी आज रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan