Search
Close this search box.

सामान्य अंकले बढ्यो नेप्से

आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर कजारमा सामान्य अंकको वृद्धि भएको छ ।

सोमबार नेप्से परिसूचक परिसूचक ३ दशमलव २१ अंक बढेर १ हजार ६६ दशमलव १६ विन्दुमा कायम भएको हो ।

सोमबार ३२२ धितोपत्रको ६६ हजार ५१९ कित्ता शेयरको पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यस्तै, आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी रहेका ७ समूहको सूचक घटेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan